काे-हजवेन्डलाई १ करोड ३० लाख राशीको पुरस्कार

काठमाडौं । पत्रकार गणेश पाण्डेद्धारा निर्देशित डकुमेन्ट्री को–हजबेण्डले एक करोड ३० लाख राशीको पुरस्कार जितेको छ । जापानको क्युशु शहरमा भएको पाँचौ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा सो पुरस्कार जीत हासिल भएको हो । ‘आजको दिनलाई मैले मेरो करिअरकै सबैभन्दा ठूलो उपलब्धिमुलक दिनका रुपमा लिएको छु । मेरो डकुमेन्ट्री फिल्म को–हजबेण्डले आज जापान र … Continue reading काे-हजवेन्डलाई १ करोड ३० लाख राशीको पुरस्कार